पत्रकार महासंघ बाँकेमा भण्डारी विजयी

पत्रकार महासंघ बाँकेमा भण्डारी विजयी
+
-

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन्।

भण्डारी १८ मतले विजयी भएका हुन्। एक सय ५७ मत ल्याएर भण्डारी विजयी हुँदा उनका प्रतिस्पर्धी डक्टप्रसाद धितालले एक सय ३९ मत ल्याएका थिए।

उपाध्यक्षमा संगीत शर्मा र करुणा शाह, सचिवमा कमल डाँगी, सहसचिवमा हेमन्त चौधरी र कृष्ण ओली, कोषाध्यक्षमा विनोद पौडेल भएका छन्।

सदस्यमा सावित्री गिरी, पवित्रा सुनार, राधेश्याम चौधरी, भीष्म लोध, मो। जावेद हल्वाई, दिनेश ठाकुर, जावेद अहमद साह, खगेन्द्रप्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने, शौरभ गिरी, निर्मल आचार्य, सुनिल रेग्मी विजयी भएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?