रियलमीको सी १५ फोनमा अल्ट्रा–ल ब्याट्री लाइफ र फास्ट चार्जिङ

रियलमीको सी १५ फोनमा अल्ट्रा–ल ब्याट्री लाइफ र फास्ट चार्जिङ
+
-

काठमाडौँ– रियलमीको सी १५ फोनमा अल्ट्रा–लङ ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेको कम्पनीले जनाएको छ।

कम्पनीले उक्त मोबाइलको मूल्य नेपाली बजारमा १८ हजार ५ सय ९० कायम गरेको छ।

पहिलो पटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको रियलमीसी १५ अब नेपाली बजारमा मात्र १८ हजार ५९० मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

यसबाहेक रियलमी सी–१५ माजियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी फुलस्क्रिनका साथ वाडी र स्क्रिनको उच्च अनुपात रहेको तथा यसमा अल्ट्रावाइड क्वाड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता छ।

रियलमी विश्वभरका ७ करोड स्मार्टफोन प्रयोगकर्ताको सूचीमा ७ औँ स्थानमा पर्ने र अहिले सबैभन्दा तीव्र रुपमा विश्वमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रहेको कम्पनीको दाबी छ।

युवामाझ एकदमै रुचाइएको यस मोबाइलफोन कम्पनीले प्रयोगकर्ताको आग्रहलाई विशेष प्राथमिकतामा राखेर लगातार अनुकूल हुने गरी यसले सुधार गर्दै गएको छ।

अद्भूत गुणस्तरीय उत्पादन, शानदार ब्याट्री र उत्कृष्ट अल्ट्रा लार्ज डिस्प्ले र आकर्षक डिजाइनका साथ रियलमी सी सिरिजको मोबाइलफोन इन्ट्रीलेभलमा सर्वोत्तम विकल्प बन्न पुगेको कम्पनीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?