सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई ५ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई ५ लाख सहयोग
+
-

काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागू गर्न सहयोग स्वरूप पाँच लाख रुपैयाँ प्रदान गरेको छ।

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्न अस्पतालका विभिन्न ब्लकमा टोकन सिस्टम लागू गर्न उपयोग गर्ने जनाएको छ।

उक्त सिस्टमले अस्पतालमा व्यवस्थित रूपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?