बाँकेकाे नरैनापुरमा आगलागी, ५० भन्दा बढी घरमा क्षति

बाँकेकाे नरैनापुरमा आगलागी, ५० भन्दा बढी घरमा क्षति
+
-

नेपालगन्ज – बाँकेको नरैनापुरमा आगलागी भएको छ।

नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा ५० भन्दा बढी घर जलेका छन्।

स्थानीयवासी विनय दीक्षितका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ।

आगो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।

आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए।

आगोमा जलेर केही मानिस घाइतेसमेत भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

बाँकेको नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ। यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?