ट्र्याक्टर दुर्घटनामा तीन जना घाइते

ट्र्याक्टर दुर्घटनामा तीन जना घाइते
+
-

सिमकोट – सिमकोट बजार प्रवेश गर्ने काठेचुली क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलासहित तीन जना घाइते भएका छन्।

दाउरा लोड गरिएको लु.४त १४४८ नम्बर प्लेटको ट्र्याक्टर कच्ची सडकमा गुडिरहेका बेला जौबारीमा खसेको प्रत्यक्षदर्शी लोकेन्द्र रावतले बताए।

घाइते हुनेमा सिमकोट गाउँपालिका–४ स्याम्नेकी कामना महत र ६ नम्बर वडाकी मञ्जु रोकाया छन्।

ट्र्याक्टरका सहचालक सुरज बिक पनि घाइते भएका छन्। घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?