एनएमबिका ग्राहकलाई एएसजी आँखा अस्पतालमा सहुलियत

एनएमबिका ग्राहकलाई एएसजी आँखा अस्पतालमा सहुलियत
+
-

काठमाडौँ– एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा १० प्रतिशतसम्म छुट दिने भएको छ।

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहक तथा कर्मचारीले भुक्तानी गर्र्दा सर्जरीमा र आँखासम्बन्धी कुनै पनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।

बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आएको जनाएकाको छ।
छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइट www.nmbbanknepal.com को एनएमबि भिसा कार्ड डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले देशभरि १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?