ओपो ए १२ ३ जीबीको मूल्यमा कटौती

ओपो ए १२ ३ जीबीको मूल्यमा कटौती
+
-

काठमाडौँ– प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँँ वर्षको उपलक्ष्यमा ओपो ए १२ ३ जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ।

पहिले १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै कम्पनीले १४ हजार ९ सय ९० मा उपलब्ध गराएको हो।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी २ रंगमा उपलब्ध छ। सन् २०२० को अगास्टमा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ।

ओपोले आउँदा दिनमा नयाँ वर्ष २०७८ लक्षित थप आकर्षक अफर पनि सार्वजनिक गरिने जानकारी दिएको छ।

ओपो ए १२ ३ जीबीको डिस्प्ले मा ७२०×१५२० पिक्सेल्ससहितको ६.२२ इन्चको डिस्प्ले उपलब्ध छ।

फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ। आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ। फोनको स्क्रिन टू बडी रेशियो ८९५ छ।

साथै यसमा डुअल रियर क्यामेरा सेट अप उपलब्ध गरिएको छ। यसमा १३ एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा जडान गरिएको छ। यी क्यामेरामा टच टू फोकस, फेज डिटेक्शनएएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?