शाओमीको नोट १० स्मार्टफोन नेपाली बजारमा

शाओमीको नोट १० स्मार्टफोन नेपाली बजारमा
+
-

काठमाडौँ– शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले रेडमी नोट शृङ्खलाको दशौँ जेनेरेसन नेपालमा सार्वजनिक गरेको छ।

नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधासहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको हो।

रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्ट जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ।

यसलाई १०–१० अंकको स्मार्टफोन बनाएको कम्पनीको दाबी छ।

रेडमी नोट १० ४ जीबी ६४ जीबीको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ, ४ जीबी १२८ जीबीको २२ हजार ९सय ९९ रुपैया र ६ जीबी १२८ जीबीको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा पहिलो रेडमी नोट सुरु भएदेखि नै नोट शृङ्खलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ, जसमा हाम्रा उपकरणमध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन्।’

उनका अनुसार ४८ एमपी क्यामेरा, ६० हर्जको ताजा–दर एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम् क्वालकम स्न्यापड्रागन प्रोसेसर अधिक छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?