यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने

यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने
+
-

काठमाडौँ– यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ पासमार्फत थप सहुलियत दिने भएको छ।

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत सामान खरिद गर्दा दुई सयको सपिङ भौचर र एक्सेलट्रिपको रिजर्भेसनमा तीन सयको ट्राभल भौचर गरी पाँच सय रुपैयाँ बराबरको सहुलियत दिने भएको हो।

यात्रुलाई ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराइने यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

साथै यो सहुलियत लिएर सामान खरिद गर्नेमध्ये प्रत्येक दिन एक जनाले ग्यापुको तर्फबाट थप उपहारसमेत प्राप्त गर्नेछन्।

उनले भने, ‘सो सहुलियत पाउन ग्यापुमा सामान खरिदको क्रममा ‘इन्टर र्‍योर कोर्ड’ अप्सनमा गई ग्यापुयती१०० लेख्नु पर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा एक्सलट्रिप २०० कोर्ड राख्नु पर्नेछ। यससँगै आजैदेखि यती एअरलाइन्सको बोर्डिङ पासमा ग्यापुको लोगो अंकित जानकारीमूलक सामग्रीका साथै भौचर कोर्डसमेत रहने छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?