बलात्कार तथा हत्याविरुद्ध ऐक्यबद्धता जनाउन कीर्तिपुरमा गरियो सांगीतिक कार्यक्रम

बलात्कार तथा हत्याविरुद्ध ऐक्यबद्धता जनाउन कीर्तिपुरमा गरियो सांगीतिक कार्यक्रम
+
-

काठमाडौँ – बालिका तथा महिलामाथि हुँदै आएको बलात्कार तथा हत्याविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउने उद्देश्यसहित कीर्तिपुरमा साहित्यिक तथा सांगीतिक कार्यक्रम गरिएको छ।

कीर्तिपुर पाँगा दोबाटोस्थित क्लासी जक्सनमा गत शुक्रबार बेलुका सामाजिक अभियन्ता सम्झना शाक्यका कविता तथा पवन गिरीको सांगीतिक प्रस्तुतिमा पवित्र उद्देश्यका लागि रंगहरूको पर्व भन्ने मूल अवधारणका साथ कार्यक्रम गरिएको हो।

सामाजिक अभियन्ता तथा कवि सम्झना शाक्यले उक्त कार्यक्रममा महिलाले भोगेका पीडा र उनीहरूको भूमिका तथा शक्ति समेटिएका कविता संगीतमा प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा गायक पवन गिरीले सांगीतिक प्रस्तुति गरेका थिए। कार्यक्रममा मिस गिरीको सहयोगार्थ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो।

टुडेज वुमनको आयोजनामा गरिएको उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम महिलाकै हितमा प्रयोग हुने आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा कुटुम्ब ब्यान्डले पनि साथ दिएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?