पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता

पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता
+
-

काठमाडौँ– पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता भएको छ। वृद्धवृद्धाहरूको असाधारण जीवनगाथा र अनुभव उजागर गर्न उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो।

उक्त सम्झौताअनुसार युवा पुस्ता र वृद्धवृद्धाबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्न परम्परालाई निरन्तरता दिन सहयोग पुर्‍याउनु हो।

यसको प्रत्येक शृंखलाले बूढापाकाको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाइबारे भावी पिँढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्छ।
यसको प्रत्येक शृंङखला नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?