बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ
+
-

जनकपुरधाम– सप्तरीमा अदालतबाट कैद सजाय पाइसकेका बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ का ३५ वर्षीय सेभु भन्ने श्याम मुखिया रहेको सप्तरीका प्रहरी उपरीक्षक राजेश धमलाले जानकारी दिए।

सप्तरीको तत्कालीन बरसाईन गाविस–४ की बालिकालाई २०६४ साल असोज ९ गते करणी गरेर फरार रहेका मुखियालाई सप्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा ०७५ साल असार ५ गते १३ वर्ष कैद फैसला सुनाएको थियो।

चैत ११ गते मुखियालाई गाउँमै फेला पारी पक्राउ गरेको प्रहरी उपरीक्षक धमलाले बताए।

उनले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत मुखियालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?