सूर्यविनायकमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर

सूर्यविनायकमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर
+
-

भक्तपुर– अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोर ह्विलर सवारी साधनको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ। कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटो वर्क्सको अधिकृत डिलर हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगर प्रमुख वासु थापा, नायिका अदिति बुढाथोकी र जगाती परिसरका डीएसपी राजेश थापाले शुक्रबार उक्त डिलरको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

कम्पनीका अनुसार यो सर्भिस सेन्टरले आफ्ना ग्राहकलाई महिन्द्रा अटो मोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगात सबै उत्पादन शृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?