त्यसैले म विदेश आएको छु

त्यसैले म विदेश आएको छु
+
-

डोकोभरीको ममताको भारी बिसाउँदै 

आमा, विदेश आएको  छु 

 

सहारा घरबारी थ्यो मेरो जिम्मेवारी 

बुवा, विदेश आएको छु 

 

रसाएर आँखाभरी साथको आभास हुँदा

प्रिय, विदेश आएको छु 

 

आफैँले सप्तरंगी भाग्य कोर्न 

बहिनी, विदेश आएको छु 

 

पिलपिले घडीको रहर मेट्न 

भाइ, विदेश आएको छु 

 

अतीतका पलहरु झलझली सम्झन 

साथी, विदेश आएको छु 

 

ऋणको बाल्यकाल बित्दा ब्याज तिर्न 

माटो, विदेश आएको छु 

 

सबैका इच्छा रोप्दै बाली उठाउन 

त्यसैले, विदेश आएको छु

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?