कविता

मसँग मेरो संवाद

मसँग मेरो संवाद
+
-

झूठ : मेरो विश्वास गर्छौ तिमी?

सत्य : म .. मेरो अस्तित्व मेटाउनु !!

 

निराशा : मेरो पराजय भयो भने ?

आशा : आगामी दिनहरुले न्याय पाउँछन् !!

 

ईर्ष्या: मलाई मतलव छ र ?

सन्तोष : हँ …साँचै भन्या हो !!

 

मन : म निदाउँछु है ?

मस्तिष्क : मेरो पालो अब !!

 

सु:ख :मख्ख छस् त?

दु :ख :ए हो र !!

 

भाग्य : के छ हालचाल ?

जिन्दगी :आउन छम-छमी नाचौँ !!

 

सपना : कहिलेसम्म हो यो हाम्रो लुकामारी ?

विपना : झस्किरहन्छु ..आभासित वास्तविकता पाए भने !!

 

मृत्यु : म पूर्ण छ कि छैन ?

जीवन : उत्तर खोज्दै त छु नि !!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?