कांग्रेस पाँचथरका सदस्‍य सिद्धिराज गुरुङको उपचारका क्रममा निधन

कांग्रेस पाँचथरका सदस्‍य सिद्धिराज गुरुङको उपचारका क्रममा निधन
+
-

काठमाडौँ-नेपाली कांग्रेस पाँचथरका क्रियाशील सदस्य सिद्धिराज गुरुङको उपचारका क्रममा निधन भएको छ।

स्वर्गीय गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उनको झापामा उपचारको क्रममा निधन भएको हो।

कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्दै भनेका छन्, ‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?