कोरोना कम्प तर्साउने सूचिमा उखाने हुप्र !

कोरोना कम्प तर्साउने सूचिमा उखाने हुप्र !
+
-

कोरोना कम्प
तर्साउने सूचिमा
उखाने हुप्र !

के हो यो हुप्र ?
हुकुम प्रमाङ्गी क्या,
नियुक्ति गर्न।

गरिरहेछन्
फालिरहेछन् नित्य
सब माैन छन् ।

जून हेरेर
तिम्रो बिदाइ सम्झेँ
सत्ता उज्यालो।

प्रकाश -सूर्य
उस्तै भए’नि भिन्न
प्रिय-अप्रिय ?

सत्ता जहिल्यै
अध्यारै रूचाउँछ
तिमी उज्यालो ?

उज्याला त्रय-
नेता, मन्त्री र दले
जनता गले।

गलेका मान्छे
ढलेका नसम्झनू
वीष वृक्ष हो !

सर्पको वीष
कति जम्मा गरियो
सर्प पालक?

पाल्नै पर्ने भो
सर्प,नेता रजाैटा
पेट काटेर !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?