पहिरोबाट एउटै गाउँपालिकामा पौने दुई करोडका क्षति

पहिरोबाट एउटै गाउँपालिकामा पौने दुई करोडका क्षति
+
-

सिमकोट – हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँपालिकामा पहिरोका कारण तीन दिनयता पौने दुई करोड भन्दा बढीको क्षति भएको छ।

तीन दिनदेखि लगातार भएको वर्षाका कारण पहिरो जाँदा अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षति भएको हो।

प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुबेदीले जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा धेरै क्षति पुगेको बताए।

पछिल्लो पटक भएको वर्षासँगैको बाढीले अदानचुलीको मकै खेतीमा सबै भन्दा बढी क्षति गरेको छ। केही घरहरुमा पनि क्षति पुगेको छ।

यस्तै चार स्थानमा रहेका सिँचाइ कुलो समेत बाढीले बगाएको छ । पहिरोले वडा १ र ३ मा रहेका खानेपानीका धारा समेत बगाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?