दसहराको रौनक (फोटो फिचर)

दुल्ही झै सिँगारियो जनकपुरधामका शक्ति पीठहरु

दुल्ही झै सिँगारियो जनकपुरधामका शक्ति पीठहरु
दुल्हिझै सिँगारिएको जनकपुरको देवी दुर्गाघर। दसैँ सुरु भएसँगै नवदेवी दुर्गाको पूजासँगै सबै शक्तिपिठहरु यसरी नै सिंगारिने गरिन्छ। तस्बिर-राजा झा/देश सञ्‍चार
+
-

दशैँ शुरु भएसँगै अहिले जनकपुरधामको सबै शक्तिपिठहरु दुल्हिझै सिँगारिएको छ।

दशैँको पहिलो दिनदेखि नै यहाँको सबै शक्तिपिठहरुमा विभिन्न किसिमको रगिंचगिं बत्ती लगाएपछि अहिले यो मन्दिरहरु आर्कषणको केन्द्र बनेको छ।

राजा जनकको कुल देवताको रुपमा रहेको राजदेवी मन्दिर भने अहिले सबैको आर्कषणको केन्द्र बनेको छ।

अहिले जनकपुरको रामानन्द चौक, मुर्ली चौक, भ्रमरपुरा चौक, पिडडीया माईस्थान लगायतका स्थानमा दुर्गाको प्रतिमा स्थापित गरि रंगीचङगी बल्व, पण्डालको प्रयोग गरिएको छ।

राजदेवी मन्दिरसहित यहाँ करिब एक दर्जन ठाउँमा दुर्गाको प्रतिमा स्थापित गरि पूजा गर्ने गरिन्छ।

दशैँको सूरक्षालाई ध्यानमा राखि जनकपुरधाम नगर क्षेत्रभित्र ४ सय ८५ जना प्रहरी कर्मचारीलाई खटाईएको छ, भने सूरक्षाको कडा व्यवस्था गरिएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?