समाजवादी पार्टीले सरकार नछाेडेसम्म एकता सम्भव छैनः राजेन्द्र महतो

समाजवादी पार्टीले सरकार नछाेडेसम्म एकता सम्भव छैनः राजेन्द्र महतो
+
-

जनकपुरधाम– राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टी सरकारमा रहुन्जेल एकता सम्भव नभएको बताएका छन्।

बुधबार पत्रकार महासंघ धनुषा शाखाको भवन निरिक्षण पश्चात संचारकर्मीसँग बोल्दै नेता महतोले समाजवादी पार्टीको तर्फबाट सरकार छोडने सम्बन्धमा स्पष्ट धारणा नआएसम्म पार्टी एकता नहुने बताएका हुन्।

उनले अहिलेको अवस्थामा नेकपा र कांग्रेसले जनता चाहना अनुसार काम गर्न नसकेको अवस्थामा अब जनताको माग अनुरुप वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनु आवश्यक रहेको बताए।

नेपालको समग्र विकासका लागि नेपाली कांग्रेस र नेकपा बाहेक तेस्रो वैकल्पिक शक्तिको खाँचो रहेको उनको भनाई थियो। उनले भने, ‘देशमा वैकल्पिक शक्तिको खाँचो छ तर सत्तामै बसेर समाजवादी पार्टीसँग एकता हुन सक्दैन।’

यदी समाजवादी पार्टी र राजपा नेपालबीच पार्टी एकता भयो भने समाजवादी र राजपाबीचको एकता महाधिवेशन हुने नत्र राजपाले चाँडै नै महाधिवेशन गर्ने उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?