धनुषामा करेन्ट लागेर होटलसञ्चालक दम्पत्तिसहित तीनजनाको मृत्यु

धनुषामा करेन्ट लागेर होटलसञ्चालक दम्पत्तिसहित तीनजनाको मृत्यु
+
-

जनकपुरधाम – धनुषाको एउटा होटलमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होटलका सञ्चालक ५० वर्षीय शिवकुमार महतो, उनकी ४० वर्षीया श्रीमती र त्यसै होटलमा काम गर्ने ४० वर्षीय एक महिला रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

मंगलवार रातिको समयमा होटलमा रहेको फ्रिजमार्फत करेन्ट लाग्दा तीनै जनाको मृत्यु भएको उनले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?