राज्यमन्त्री यादवले गरे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

राज्यमन्त्री यादवले गरे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच
+
-

जनकपुरधाम – संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जनपुरस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका छन् ।आश्रममा बसिरहेका १६ जना ज्येष्ठ नागरिकको राज्यमन्त्री यादवले स्वास्थ्य जाँच गरेका हुन् ।

शनिबार ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका वृद्धाहरुको लागि राखेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादव आफैले स्वास्थ्य परीक्षण गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रम सञ्चालन गर्न सरकारले ध्यान नदिएपछि दातामाथि निर्भर हुनु परेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?