कांग्रेसको प्रस्तावः प्रदेश–२ को नाम मिथिला भोजपुरा, राजधानी जनकपुरधाम

कांग्रेसको प्रस्तावः प्रदेश–२ को नाम मिथिला भोजपुरा, राजधानी जनकपुरधाम
+
-

जनकपुरधाम– प्रदेश दुईको नाम तथा राजधानी सम्बन्धमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रदेश–२ को प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।

प्रदेश सभाले जारी गरेको सूचना अनुसार अन्तिम दिन आज नेपाली कांग्रसले प्रदेशको नाम मिथिला भोजपुरा र प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्र राख्नु पर्ने प्रस्ताव दर्ता गरेको हो।

कांग्रेसका प्रदेश सांसद नरेश कुमार नरेश कुमार यादवले र संसदीय दलका नेता रामसरोज यादवले राजधानीको सम्बन्धमा प्रस्ताव दर्ता गराएका छन्।

यो पनि पढ्नुहोस्

प्रदेश–२ को नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सत्तारुढ दलको प्रस्ताव

प्रदेश–२ को नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सत्तारुढ दलको प्रस्ताव

समाजवादी पार्टीकै सांसदले राजधानी बिरगञ्‍ज हुनुपर्ने प्रस्ताव दर्ता गराए

समाजवादी पार्टीकै सांसदले राजधानी बिरगञ्‍ज हुनुपर्ने प्रस्ताव दर्ता गराए

नेकपाकाे प्रस्ताव: प्रदेश–२ काे नाम जानकी, राजधानी धनुषा

नेकपाकाे प्रस्ताव: प्रदेश–२ काे नाम जानकी, राजधानी धनुषा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?