१५ किलो अवैध चाँदीसहित एक भारतीय पक्राउ

१५ किलो अवैध चाँदीसहित एक भारतीय पक्राउ
+
-

जनकपुरधाम– धनुषाको सिमावर्ती क्षेत्रबाट १५ किलो अवैध चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

अवैद्य चाँदीसहित भारततर्फ जाने क्रममा औरही गाउँपालिकाको देउरीबाट भारतको विहार जिल्ला मधुवनी प्रखण्ड जयनगर पञ्चायत–२ भेवाचोक बस्ने २७ वर्षका बन्धुकुमार सिंह पक्राउ परेका हुन्।

सिंहलाई ज ८ प ९२३५ नम्बरको नेपाली नम्बरप्लेटको मोटरसाईकलको ट्यांकीको तल प्लास्टिकको ६ वटा पोकामा चाँदी लुकाएर भारततर्फ लगिरहेको बेला चेकजाँचको क्रममा पक्राउ गरेको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको रहेको छ।

बरामद गरिएको अवैद्य चाँदी र मोटरसाईकलसहित सिंहलाई आवश्यक कारबाहीकाे लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?