युवाहरुलाई लोभ्याउने स्वर्गद्वारलाई अब कानूनी मान्यता

युवाहरुलाई लोभ्याउने स्वर्गद्वारलाई अब कानूनी मान्यता
+
-

जनकपुरधाम-सामान्य रुपमा शवलाई जलाउने स्थानमा मानिसहरु जान चाहदैनन् तर जनकपुरधाममा रहेको स्वर्गद्वार अलि फरक रहेको छ।

पार्क नरहेको अवस्थामा जनकपुरधाममा युवाहरुको रोजाईको रुपमा रहेको स्वर्गद्वारा यहाँ घुम्ने स्थलहरुमा सबैभन्दा बढी लोकप्रिय रहेको छ।

जनकपुरधामको स्वर्गद्वार सरकारी मान्यता पाएका छन्। जनकपुरधामका समाजसेवी पवन सिघानीयाले एक्लै प्रयास गरेर स्वर्गद्वारको निर्माण गरेपनि अहिलेसम्म सरकारी दत्र्ता प्रक्रियामा गएका थिएन।

मंगलवार मात्र जिल्ला प्रशासन कार्यालय धनुषामा दत्र्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा दत्र्ता भएसंगै स्वर्गद्वार अब सरकारी मान्यता पाएका छन् ।

मान्छेको मृत्यु भएपछि पोल्ने ठाउँमा पुग्दा जनकपुरधामको व्यवस्थित तथा शुन्दर ठाउँको रुपमा रहेको छ । शव जलाउने ठाउँमा घुम्नका लागि बाहिरवाट आउने पर्यटकहरु पनि जाने गरेका छन् । सरकारी स्तरमा दत्र्ता भएपछि अव थप बजेटहरु आउने भएका छन् । यस अघि चन्दा संकलनवाट सञ्चालन गर्दै आएका थिए ।

नौ सदस्यीय कार्यसमितिमा जनकपुरधामका अगुवाहरु तथा समाजसेवीहरुलाई राख्ने कामकाज भएका छन्। सरकारी स्तरमा दत्र्ता भएपनि यसमा कुनै राजनीतिक हुन नहुने आम जनकपुर बाँसीको धारणा रहेको छ।

पवन सिघानीया जस्तै निश्वार्थ ढङ्गले अन्य पदाधिकारीहरुले पनि सहयोग तथा साथ दिनु पर्दछ। स्वर्गद्वारमा ईलेक्ट्रीक शवदाहगृहको निर्माण जरुरी रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?