वीरगञ्जबाट अवैध रुपमा भारत लगिँदै गरेको १०६ बोरा केराउ बरामद

वीरगञ्जबाट अवैध रुपमा भारत लगिँदै गरेको १०६ बोरा केराउ बरामद
+
-

जनकपुर – वीरगञ्जबाट प्रहरीले अवैध केराउ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौबाट ५० किलो दरले १०६ बोरा केराउ प्रहरीले बरामद गरेको छ ।

तस्करले भंसार छलेर चोरी निकासी गरि नेपालबाट भारत तर्फ केराउ निकासी गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका १७ अलौमा १५–१६ जनाको समूहले टाउकोमा बोकेर केराउ भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सारमा पठाएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीलाई देखेपछि तस्करहरु सामान छाडेर भागेका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?