‘आलु’ फलेछ, समृद्ध बारीभित्र’ लोखर्के’ पाल !

‘आलु’ फलेछ, समृद्ध बारीभित्र’ लोखर्के’ पाल !
+
-

चढिसकेको
मभित्रको देवत्त्व
झार्न नखोज।

विमानस्थल
रित्तो गाग्रो देखाइ
स्वागत गर्छ ।

पर्ख है पर्ख !
निद्रा बिथोल्ने ‘रैती’
फरक्क फर्क ।

नाथे आकाश
बेकार जाोरी खोज्छ
चिन्दै चिन्दैन।

कर्मपूजारी
यात्रा देवपथको
ऊँ नमो नम !

जुन देशमा
‘देव’ ‘देवी’ पूजिन्नन्
अनिष्ट फाप्छ ।

विश्राम-शान्ति
साकुराको देशमा
कर्म-पूजन ।

माकुराहरु !
अभिषेक गर्दैछन्
अनुहारभरि !

‘आलु’ फलेछ
सम्वृद्ध बारीभित्र
‘लोखर्के’ पाल !

लालीगुँरास
सत्ता नजिकै फूल्यो
रा…………तो माटोमा !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?