इराकमा डुंगा डुब्दा एक सय जनाको मृत्यु

इराकमा डुंगा डुब्दा एक सय जनाको मृत्यु
+
-

इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डंगा डुब्दा १ सय जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । उक्त डुंगामा दुई सय जना सवार थिए ।

उनीहरु सबै घुमघामका लागि आइल्याण्ड जाँदै थिए । दुर्घटनामा परेका ५५ जनालाई बचाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यसअघि नै चेतावनी जारी गरेको बताएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?