दुई किलो सुनसहित एक व्यापारी पक्राउ

दुई किलो सुनसहित एक व्यापारी पक्राउ
सांकेतिक तस्बिर
+
-

धनगढी – प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित धनगढीका एक व्यापारीलाई पक्राउ गरेको छ ।

कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले बुधबार राति कैलालीको चिसापानीमा जाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित धनगढीका व्यापारी रमेशकुमार शैँजुलाई पक्राउ गरिएको जानकारी दिए ।

शैँजुसँगै गाडीमा रहेकी एक महिलालाई पनि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शैँजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिएको तर एक किलो सुनको भने बिल नभेटिएको प्रहरी प्रमुख तिमिल्सेनाले जानकारी दिए ।

शैँजुले सुन काठमाडौँबाट खरिद गरेर ल्याएको दाबी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?