रेशमसहित जन्मकैदको सजाय सुनाइएकाहरु (नामावलीसहित)

रेशमसहित जन्मकैदको सजाय सुनाइएकाहरु (नामावलीसहित)
रेशम चौधरी। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
+
-

धनगढी – टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले रेशमलाई २२ वर्ष जेल सजायको फैसला सुनाएको हो ।

रेशमसँगै जन्मैकदको फैसला सुनाइएकाहरुको नामावली
रेशमलाल चौधरी
हरिनारायण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन कठरिया
राजेश चौधरी
विरबहादुर चौधरी
प्रदीप चौधरी
सिराताम चौधरी
गंगाराम चौधरी
श्रवण चौधरी

११ जना मध्ये एक जना नाबालक रहेका छन् ।

यो पनि पढ्नुहोस्

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?