टीकापुर हत्याकाण्ड

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे
रेशम चौधरी। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
+
-

धनगढी – टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।

लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो ।
अदालतले पक्राउ परेका तीनजना निर्दाेश रहेको ठहर गरेको छ ।

यो पनि पढ्नुहोस्

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

रेशमसहित जन्मकैदको सजाय सुनाइएकाहरु (नामावलीसहित)

रेशमसहित जन्मकैदको सजाय सुनाइएकाहरु (नामावलीसहित)

लक्ष्मण थारुसहित को को छुटे? नामावलीसहित

लक्ष्मण थारुसहित को को छुटे? नामावलीसहित

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?