बिबिसीका पत्रकार युगाण्डामा पक्राउ

बिबिसीका पत्रकार युगाण्डामा पक्राउ
+
-

बिबिसीका पत्रकारको एक समूहलाई युगाण्डाको राजधानी कम्पालाबाट पक्राउ गरिएको छ । ती पत्रकारहरुले सरकारी औषधिको गैरकानुनी बिक्रीका विरुद्ध समाचार लेखिरहेका थिए ।

प्रहरीले उनीहरुलाई बुधबार राति गिरफ्तार गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार युगाण्डा सरकारका प्रवक्ताले बिबिसी पत्रकारलाई तुरन्तै रिहा गर्न अपिल गरेका छन् ।

‘मलाई अहिलेसम्म थाहा भएको छैन कि प्रहरीले पत्रकारलाई किन पक्राउ गर्यो, मेरो विचारमा यी पत्रकारले तन्त्रको गडबडी उजागर गरेर सरकारलाई सहयोग गरिरहेका थिए,’ सरकारका प्रवक्ताले रोयटर्ससँग भनेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?