एचआइभी संक्रमित छिमेकीद्वारा ९ वर्षकी बालिका बलात्कृत

एचआइभी संक्रमित छिमेकीद्वारा ९ वर्षकी बालिका बलात्कृत
साङ्केतिक तस्बिर।
+
-

भारतको गुजरात स्थित सूरतमा एक ३५ वर्षका एचआइभी संक्रमित व्यक्तिले ९ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । उनी पेशाले सिलाइ व्यवसायी हुन् । उनले बालिकालाई ड्रेसको नाप लिने बहानामा बोलाएर बलात्कार गरेका हुन् ।

आरोपी विवाहित हुन् । उनले आफ्नै छोरीकी साथीलाई बलात्कार गरेका हुन् । घटना लगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको छ ।
अनुसन्धानका क्रममा आरोपी एचआइभी संक्रमित रहेको खुलेको हो । उनका दुई बच्चा पनि छन् ।

छोरी बलात्कार भएको पीडामा रहेका बुवाआमा बलात्कार गर्ने व्यक्ति एचआइभी संक्रमित भएको खुलेपछि थप चिन्तामा छन् । बलात्कार बालिकामा एचआइभी सर्ने सम्भावनाबारे डाक्टरहरुले केही अहिलेसम्म केही बताएका छैनन ।

आरोपीले बालिकालाई अश्लिल भिडियो देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीपछि पक्राउ गर्न आएको प्रहरी देख्ने बित्तिकै आरोपी भाग्न खोजेका थिए । तर प्रहरीले पक्राउ गरेलगत्तै उनले आफू एचआइभी संक्रमित रहेको बयान दिएको स्थानीय प्रहरीले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?