भारतका पूर्व रक्षामन्त्री फर्नाण्डेजको निधन

भारतका पूर्व रक्षामन्त्री फर्नाण्डेजको निधन
+
-

भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डेजको निधन भएको छ । राजधानी दिल्लीको अस्पतालमा उपचारको क्रममा जर्जको निधन भएको हो । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । कर्नाटकमा रहेका भाइ माइकल फर्नाण्डेज दिल्लीमा रहेको अस्पतालमा भेट्न जाँदै गरेका बेला जर्जको निधन भएको हो ।

माइकलले भने, ‘दाइलाई फ्लूको संक्रमण भएको थियो । उहाँको अवस्था सुधार हुँदै थियो । तर मंगलबार बिहान उहाँको अवस्था गम्भीर बन्यो र उहाँलाई दिल्लीको अस्पताल लगियो । उहाँको त्यहिँ निधन भयो ।’

सन् १९६७ मा जर्जले बबई दक्षिण लोकसभा सिटमा कांग्रेसका एस के पाटिललाई हराएर राष्ट्रिय राजनीतिको चर्चामा आएका थिए । उनी सन् १९९८ देखि २००४ सम्म रक्षामन्त्री थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?