सारा अली खानले पहिलो पटक खोलिन् प्रेमीको नाम

सारा अली खानले पहिलो पटक खोलिन् प्रेमीको नाम
+
-

चलचित्र ‘सिम्बा’को सफलता उत्सव मनाइरहेकी सारा अली खान नयाँ प्रोजेक्टको छनोटमा व्यस्त छिन् । तर सुशांत स‍िंह राजपूतसँगको उनको अफेयर को चर्चा कम भएको छैन ।

साराले हालै एक अन्तर्वार्ताका क्रममा आफू एक पटक प्रेम सम्बन्धमा रहिसकेको खुलासा गरेकी छन् । उनका प्रेमीको नाम वीर पहार‍िया हो । अन्तर्वार्ताका क्रममा साराले वीरसँगको सम्बन्ध राम्रो बन्न नसकेका कारण अगाडि बढ्न नसकेको बताएकी छन् ।

वीर पहार‍िया मन्त्री सुशील कुमार श‍िन्देका नाति हुन् । वीरका भाइसँग जाह्नवी कपूरको र‍िलेशनको खबर पनि चर्चामा थियो ।

सारा अली खान

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?