रोनाल्डोको पेनाल्टीले जितायो

रोनाल्डोको पेनाल्टीले जितायो
+
-

इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार रातिभएको खेलमा युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले लाजिओलाई २–१ ले हराएको हो।

पहिलो हाफमा गोल हुन नसकेको खेलमा ५९ औँ मिनेटमा युभेन्टसका क्यानले आत्मघाती गोल गरे र लाजिओले अग्रता लियो। ७४ औँ मिनेटमा युभेन्टसका लागिकाभाको क्यानसेलोले बराबरी गोल गरे। खेलको अन्तिम समयतिर पाएको पेनाल्टी युभेन्टसका लागि महत्वपूर्ण बन्यो।

८८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाए। जिपछि शीर्षस्थानको युभेन्टसको २१ खेलबाट ५९ अंक भएको छ। युभेन्टस दोस्रो स्थानको नापोली भन्दा ११ अंकले अघि रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?