जापान एसियन कपको फाइनलमा

जापान एसियन कपको फाइनलमा
+
-

इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई हराउँदै जापान उपाधि नजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तीन वटै गोल जापानले दोस्रो हाफमा गरेको थियो । जापानका लागि याया ओशाकाले दुई तथा जेन्की हेरगुचले एक गोल गरेका थिए ।

५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । १–० ले अघि रहेका बेला जापानले ६७ औं मिनेटमा पेनाल्टी पाएको थियो । इरानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई ओशाकालेनै गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए ।

९१ औं मिनेटमा जेन्की हरगुचले गोल थप्दै जापानलाई इरानमाथि ३–० को जित दिलाउन सफल भए । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?