प्रेमीसँग मिलेर आमाले गरिन् छोराको हत्या

प्रेमीसँग मिलेर आमाले गरिन् छोराको हत्या
सांकेतिक तस्बिर
+
-

भारतको पूर्वी दिल्लीको न्यू अशोक नगरमा एक आमाले आफ्ना प्रेमीसँग मिलेर छोराको हत्या गरेकी छन् । उनका छोराले आमाको प्रेम सम्बन्धको विरोध जनाएका थिए । यही कारण आमाले छोराको हत्या भएको प्रहरीले जनाएको छ । घटनाका दुवै आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो घटना न्यू अशोक नगर इलाकामा भएको हो । जहाँ आमाले छोरा रवीन्द्रको हत्या गरेकी हुन् । यो हत्याकाण्ड उनले आफ्ना प्रेमीसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रवीन्द्रको टाउकोमा ढुंगाले थिचेर हत्या भएको प्रहरीले जनाएको छ ।

रवीन्द्रलाई आमाले पर पुरुषसँग सम्बन्ध राखेको मन परेको थिएन । उनले पटक पटक आमालाई सम्झाउँने प्रयास गरेका थिए । तर आमाले प्रेमीलाई छोड्नुभन्दा पनि उनीसँग मिलेर छोराको हत्या गरेको खुलेको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?