मणिकर्णिकाः कंगनाको जबरदस्त चर्चा, फ्यानले भने रियल फाइटर

मणिकर्णिकाः कंगनाको जबरदस्त चर्चा, फ्यानले भने रियल फाइटर
+
-

बलिउडकी लेडी सिंघम कंगना रनौत को चलचित्र मणिकर्णिकाः द क्वीन अफ झांसी रिलिज भएको छ । चलचित्रलाई कंगना र कृषले निर्देशन गरेका हुन् । चलचित्रमा कंगना रानी लक्ष्मीबाईको भुमिकामा छिन् । यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

एक यूजरले भनेका छन् कंगना रनौत मणिकर्णिकाको भूमिका निर्वाह गर्नका लागि जन्मीएकी हुन् । उनी सासहले भरिएकी आजकी रानी लक्ष्मीबाई हुन् । अर्का यूजरले भनेका छन् कंगनाको एक्शन जबरदस्त छ , फिल्म जरुर हेर्नु पर्नेछ । अर्का एक यूजरले लेखेका छन् कंगना ट्यालेन्टकी पावरहाउसका साथसाथै रियल फाइटर हुन् । उनी असली रानी हुन् ।

मणिकर्णिकाको कहानी बाहुबलीका लेखक विजयेन्द्र प्रसादले लेखेका हुन् । मणिकर्णिका झांसीकी रानी लक्ष्मीबाईको कहानी हो जो १८५७ को बिद्रोहमा अंग्रेजसँगको लडाईँमा शहीद भएकी थिइन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?