विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन
+
-

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन भएको छ । रामजन्म भूमि आन्दोलनका अगुवा नेता मध्येका एक रहेका डालमियाको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

९१ वर्षको उनी लामो समयदेखि बिरामी थिए । विश्व हिन्दू परिषदका प्रवक्ता विनोद बँसलका अनुसार डालमियाको पार्थिव शरीर दिउँसो ३ बजेसम्म उनको दिल्ली स्थित निवासमा राखिनेछ । त्यसपछि दिल्लीकै निगमबोध घाटमा उनको अन्मित संस्कार गरिनेछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?