हाइकु

पृथ्वी नारन! सभ्यता मौलाउँथ्यो, बाटो बिराए

पृथ्वी नारन! सभ्यता मौलाउँथ्यो, बाटो बिराए
+
-

पृथ्वी नारन !
सभ्यता मौलाउँथ्यो
बाटो बिराए ।

माफ गर्देउ
‘धृतराष्ट्र- गान्धारी’
अहंमा डुबे ।

‘ढाँट्दै नढाट्ने’
मुलुकको मुखिया
थाक्दै नथाक्ने !

दलका दले
दलदल दहमा
दब्नु पर्दथ्यो !

सुनेँ आक्रोस
‘राष्ट्रपिता नचिन्ने
धुन्धुकारी हौ !’

पृथ्वी बिर्सने !
देश नसम्झे हुन्छ-
विधर्मीहरु !

राष्ट्रनिर्माता
वृध्दाश्रम लाँदैछ
तिम्रो ‘छोरो’ले !

तिम्रा तस्वीर
च्यात्दैछ कोठाबाट
पुग्दैछ राँची !

रजौटाहरु
एकता चाहँदैनन्
बगरे जस्ता !

टुक्राटुक्रामा
टुक्रिएपछि देश
फिरङ्गी दङ्ग !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?