दिल्लीमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट, ७ जनाको मृत्यु

दिल्लीमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट, ७ जनाको मृत्यु
+
-

दिल्लीको मोतीनगर स्थित सुदर्शन पार्कमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट भएको छ । बिस्फोटमा परी ७ जनाको मृत्यु भएको छ । अहिले उद्दारको कार्य भइरहेको छ।

डी ब्लकमा घरभित्र भएको बिस्फोटपछि छत खस्दा ७ जनाको ज्यान गएको हो । घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा छ। घटनास्थलबाट ८ जनालाई उद्दार गरेर अस्पताल लगिएको छ।

जानकारीका अनुसार फैक्ट्रीमा सिलिण्डर ब्लास्ट भएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?