केजरीवाललाई झट्का, एच एस फूलकाद्वारा आम आदमी पार्टी परित्याग

केजरीवाललाई झट्का, एच एस फूलकाद्वारा आम आदमी पार्टी परित्याग
+
-

आम आदमी पार्टीका वरिष्ठ नेता तथा वकील एच एस फूलकाले पार्टी परित्याग गरेका छन् । फूलका पछिल्लो तीन दशकदेखि अदातमा १९८४ मा भएको सिख विरोधी दंगाको केसमा वकालत गरिरहेका छन् ।

फूलकाले दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविंद केजरीवाललाई आफ्नो राजीनामा वत्र बुझाएका छन् ।

उनले ट्वीट गरेर पनि आफूले राजीनामा दिएको जानकारी दिएका छन् । राजीनामाको कारण भने शुक्रबार दिल्लीको प्रेस क्लबमा पत्रकार सम्मेलनमार्फत दिने उनले जानकारी दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?