चीन जाने नागरिकलाई अमेरिकाको चेतावनी किन?

चीन जाने नागरिकलाई अमेरिकाको चेतावनी किन?
+
-

चीनमा केही हाई प्रोफाइल अमेरिकी नागरिकहरुहको गिरफ्तारीपछि अमेरिकाको विदेश विभागले चीन जाने आफ्ना नागरिकहरुलाई अधिक सतर्कता अपनाउन चेतावनी जारी गरेको छ ।

विभागले जारी गरेको पछिल्लो सूचनामा चीनमा अमेरिकी नागरिकहरुलाई देश बाहिर जान रोक लगाइएको उल्लेख छ । दुई नागरिक चीनको हिरासतमा रहेका बेला यो चेतावनी जारी गरिएको हो ।

माइकल कोवरिग र माइकल स्पावोरलाई अघिल्लो महिना चीनले हिरासतमा लिएको थियो । दुवै देशकाबीचको सम्बन्धमा पनि केही समययता चिसोपना आएको छ।
यी दवै नागरिकहरुमाथि चीनले राष्ट्रीय सुरक्षाको खेलवाड गरेको आरोप लगाएको छ । चीन के एक शीर्ष अभियोजकले हिरासतमा रहेका दुवैजनाले कानुन उल्लंघन गरेकामा कुनै शंका नरहेको बताएका थिए।

चीनको हिरासतमा रहेका माइकल स्पावोर र माइकल कोवरिंग

चीनमा हिरासतमा रहेका माइकल स्पावोरको उत्तर कोरियाका नेता किम जोंगउनसँग नजिकको सम्बन्ध छ । अर्कोतिर तीनजना अमेरिकी नागरिकहरुमाथि आर्थिक अपराधको आरोप लगाएर उनीहरुलाई देश छोड्नमा रोक लगाइएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?