१० हाइकु

‘होली वाइन’ र अन्य हाइकुहरु

‘होली वाइन’ र अन्य हाइकुहरु
+
-

१. मतियार म

हतियार चलाएँ

आफ्नै छातीमा

 

२. जोर बिजोर?

गाई कि तिर्सुल हँ?

देशमा बाजी!

 

३. युग फेर्दैछु

दुनिया मित्थ्या देख्छु

म नै सत्य हुँ।

 

४. यो कस्तो जाडो!

‘होली वाइन’ खोज्न

कोरिया हिँडे।

 

५. मुसाको वाणी

समृद्धिको कसम

भकारीबाट।

 

६. देख्नुभो मुसो?

जनै काट्दै हिँड्याथ्यो

साँचो किन्नु छ।

 

७. आँखा नचिम्ल

मुसो मोटाएपछि

सैतान बन्छ।

 

८. वेद पुराण

त्रिपिटक बचाउ

मुसो पस्यो लौ!

 

९. सुकेको हाँगो

लुकेको विरासत

शकुनी झुण्ड!

 

१०. जुवाको खेल

द्रैापदीको नग्नता

हराए कृष्ण।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?