‘होली वाटर’ झोलीतिर छर्किँदा ‘ओलीबा’ दङ्ग !

‘होली वाटर’ झोलीतिर छर्किँदा ‘ओलीबा’ दङ्ग !
+
-

‘जल’ खानु भो !
गंगाजल भएपो
छल गर्नु भो ।

जून कि ‘मुन’ ?
पूर्णिमा भएपो त
‘सोल्टी’ रोज्‍नु भो !

तक्मा साक्षी छ
सुशासन देखिनँ ?
छामेर खोज्‍नु भो।

उहिले तक्मा
वीरताको प्रतीक
साहसी विम्व ।

तक्माधारी र
तक्मा खोसिएकी उ
उस्तै दुरुस्तै ।

म हिड्ने बाटो
नयाँ युगको भ्रम
काँडा देख्नु भो ।

विमारी नेता
घर अोखती त्याग्दै
‘ज्ञान’ छेक्नु भो ।

घरमुली नै
अहंकारी छन् भने
म बोलेर के !

‘होली वाटर’
झोलीतिर छर्किँदा
‘अोलीबा’ दङ्ग ।

खानु हुँदैन
विषाक्त लड्डुहरु
धेरै बाँच्नु छ ।

प्रेमसे बोलो
बोलो घनश्याम जी
बोलो भीम जी ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?