हाइकु

माता शारदे अठार कोटी नमन् गाडी चढाऊ !

माता शारदे अठार कोटी नमन् गाडी चढाऊ !
+
-

माता शारदे
अठार कोटी नमन्
गाडी चढाऊ !

मदन खिन्न
हातको मैला हैन
मुनाको चैन!

चढेर हुन्न
उडिरहनु पर्छ
हेलिप्याड खै?

खान्छु कसम-
विद्यानाश मलाइ
दर्वार देऊ !

तक्षक पाल्दै
जनता डस्ने खेल
अजर तिमी?

कमल बरु
टाकुरामै फुलोस्न
बल्खु ब्युँझन्‍न।

विद्या नासे’सि
खड्ग उचाल्छ मान्छे
विवेक गिँड्छ ।

भष्म हुनुछ
आगोसँग नखेल्नू
जनता -आगो !

सुकेको रुख
जनकपुर पुग्यो
हठात् तर्सियो !

रुख काँतर
छायासँग रातमा
आाफैँ तर्सिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?