डा. उपेन्द्र देवकोटाप्रति समर्पित गजल

मृत्युले आफ्नो जालमा पारेको छ

मृत्युले आफ्नो जालमा पारेको छ
+
-

गजल


ज्ञानमा विजयी ऊ विज्ञानसँग हारेको छ !
आफ्नो अथाह पीडालाइ हाँसोसँग टारेको छ !!

कैयौको मृत्युसँग लडिदिने एउटा मान्छे  !
मृत्युलेनै सत्रु ठानी आफ्नो जालमा पारेको छ !!

उस्को पीडा बाड्न मिले, एक-एक तोला बिक्थ्यो !
भावनाले के गर्थ्योर ,एक्लै भोग्‍नु पारेको छ !!

ईश्वरकै जाँच लिने अर्को पनि ´ईश्वर` छ कि  ?!
कैयौंपटक बिपत्तिलाई अल्लि पर सारेको छ !!

प्रकृति सँग-सँगै कृति शेष नि बाच्नु  पर्छ !
आत्मबलको उज्यालोले मृत्युु-अहम फारेको छ !!

उपेन्द्रको विजयी ज्ञान, विज्ञानसँग हारेको !
आफ्नो अथाह पीडालाई हाँसोसँगै टारेको छ !!

(# `उ` अर्थात उपेन्द्र देवकोटाको स्वास्थ लाभको कामना सहित !)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?