अमेरिकाको लोभ देखाएर टोगो पुर्‍याउने दलाल पक्राउ

अमेरिकाको लोभ देखाएर टोगो पुर्‍याउने दलाल पक्राउ
साङ्केतिक तस्बिर
+
-

काठमाडौँ– रोजगारीका लागि अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै विभिन्न देशहुँदै टोगामा पुर्‍याएर अलपत्र पार्ने दलाललाई प्रहरीले पक्रेको छ । पर्साको ठोरी गाउँपालिका ६ का सुरेन भन्ने मोहन श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले बिहिबार चितवनको भरतपुरबाट पक्रेको हो ।

मोहन समेत संलग्न रहेका दलालको समुहले मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया र बेनिनहुँदै टोगोमा पुर्‍याएर नेपालीलाई अलपत्र पार्ने गर्ने पत्ता लागेको थियो ।

६ महिनासम्म टोगोको होटेलमा बन्धक जस्तो बनाई अलपत्र पारेका मध्य ६ जना पीडितलाई चैतको तेश्रोहप्ता उद्धार गरिएको थियो । पीडित अरु पनि रहेको र यसरी पठाउने दलालको समुह नै रहेको सिआइबीका प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?