प्रदेश २ को मुख्यमन्त्री कार्यालयको वेवसाइट सार्वजनिक

प्रदेश २ को मुख्यमन्त्री कार्यालयको वेवसाइट सार्वजनिक
+
-

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री कार्यालयको वेवसाइट सार्वजनिक गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उक्त वेवसाइट सार्वजनिक गरेका छन्।

मुख्यमन्त्रीको प्रत्येक दिनको कार्यक्रम, विभिन्‍न मन्त्रीहरूका कार्ययोजना सर्वसाधारणहरूले सहज रूपमा जान्न पाऊन् भन्ने उद्देश्यका साथ वेवसाइट सार्वजनिक गरिएको मुख्यमन्त्री राउतले बताए।

मन्त्रीले कतिपय सर्वसाधारणहरू टाढाबाट आएर यहाँ कुरेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वेवसाइटबाट राजनीतिक दल, सर्वसाधारण, पत्रकारलगायतका व्यक्तिहरूसँग भेटघाट तथा सल्लाह सुझावका लागि सहज हुने बताएका छन्।

सोमवार साँझ सार्वजनिक गरिएको मुख्यमन्त्री कार्यालयको अधिकारिक वेवसाइट www.Province2gov.com मा हेर्न सकिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?